Rule 26
स्रोतलाई प्रदुषित बनाउन नहुने
पानी आपूर्तिकर्ताले स्रोतमा प्रदुषण हुने गरी संरचनाको निर्माण गर्न तथा अन्य कुनै प्रकारको कार्यहरु गर्नु हुंदैन ।